दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय

काभ्रे । हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र गएर हेर्न उत्सुक हुन्छ … Continue reading दिउँसै बत्ती बालेर पढाउनुपर्ने एक विद्यालय